बाजुरा , बैशाख ४ । जिल्ला पुर्वी क्षेत्रमा रहेकोे हिमाली गाउँपालिका – ६ पाँडी गाउँका ७० वर्षीय कर्ण सिंह रावल रुखबाट लडेर उपचार क्रममा मृत्यु भएको छ । बैशाख ३ गते बुधबार घर नजिकैको दिउँसो १२ बजे रुखबाट लडेर घाइते भएका हुन ।
लडेर घाइते भएका रावल उपचार गर्न कोल्टी अस्पतालमा पुर्याउन साथै उनको मृत्यु भएको उनका आफन्त वृख रावलले बताउनुभयो ।






