पाथीभरा क्षेत्रमा गुडिरहेको सवारीमाथि आगो, ठूलो संख्यामा हताहतिको आशंका

‘हताहति भएको आशंका छ, थुप्रै जलेको अवस्थामा देखिनु भएको छ, हामीले घटनास्थलबाट ताप्लेजुङ जिल्ला अस्पतालतर्फ पठाएका छौँ’ जिल्ला प्रहरी प्रमुख जिल्ला प्रहरी प्रमुख (डिएसपी) रवि रावलले भने । 

पाथीभरा क्षेत्रको तेर्से भन्ने स्थानमा उक्त घटना भएको र सवारी नम्बर ३०११ रहेको बताईएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

Related posts