बाजुरामा ६० वर्षीय वृद्ध मृत फेला

बाजुरा , जेष्ठ ५ । बाजुरा जिल्लाको बडीमालिका नगरपालिकामा आइतबार बेलुकी एक जना मृत फेला परेका छन् । 

सोही नगरपालिका–२ बस्ने ६० वर्षीय रुपजंग कार्की घागरमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । मृत अवस्थामा फेला  परेका कार्कीको घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

Related posts