कोरोना विरुद्ध जनसन येडी खोप धनगढी माई नगरपालिका लगाइदै

सिरहा । कोरोना संक्रमण विरुद्धको खोप कार्यक्रम सम्पन्न भएको छ । सिरहाको धनगढी माई नगरपालिकामा खोप कार्यक्रम अन्तर्गत विभिन्न ठाउँमा आज ५० र ५४ समुहका मानिसहरूलाई जनसन येडी २६ cov २s खाेप लगाइएको हो ।

photo 2021 07 26 13 23 37

खोप केन्द्रमा सामाजिक दूरी बिनाको खोप कार्यक्रम अगाडि बढाउँदा कोरोना संक्रमण बढ्ने सम्भावना एकातिर देखिन्छ भने अर्को तिर आज भोलिको रुघखोकी सर्ने सम्भावना पनि उत्तिकै छ तापनि सम्बन्धित निकाय भने यस विषयप्रती मौन छ ।

Related posts