दुवई अन्तर्राष्टिय विमानस्थलमा “उज्यालो नेपालका नायक” कुलमान घिसिङलाई भव्य स्वागत्

“उज्यालो नेपालका नायक” कुलमान घिसिङ जी दुवईमा आइपुग्नु भएकोछ। उहाँलाई दुवई एयरपोर्टमा क्रियाशील संघ संस्था प्रमुख ज्युहरू स्वागत् गरेका छन।20250705 105615 scaled

प्रवास यूएई/ यूएईमा क्रियाशील सम्पुर्ण संघ संस्थाहरू नेपाल आदिवासी जनजाति महासंघ लगायत अन्य जातिय संस्था हरू उक्त कार्यक्रमको लागि तीब्र तयारीमा जुटेका छन्।

20250705 105951 scaled IMG 20250705 105917 scaled

भोली ६ तरिका आइतबार दिउँसो २:०० वजे SK7 रेस्टरेन्ट वर दुवईमा नागरिक अभिनन्दन कार्यक्रम हुने भएको हुँदा सम्पुर्ण नेपाली श्रमिकहरुले उहाँलाई प्रत्येक्ष भेटघाट गर्न सहभागी हुन आयोजक समितिको तर्फबाट हार्दिक निमन्त्रणा पनि गरिन्छ।

 

 

Related posts