भक्तपुर नगरपालिका–४, मगलाछें घर भई हाल भक्तपुर आदर्श बस्ने श्रेष्ठ बसको ठक्करले गम्भीर घाइते हुनुभएको थियो । उहाँलाई तत्काल उपचारका लागि भक्तपुर अस्पताल लगिएकामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी भक्तपुरका सूचना अधिकारी ढुण्डिराज न्यौपानले बताउनुभयो । ठक्कर दिने बस र चालक नुवाकोट शिवपुरी गाउँपालिका–२, छाप घर भई काठमाडाैं नारायणस्थान बस्ने २८ वर्षीय निलकुमार तामाङलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।
नवलपुर टुडे
Related posts

भन्सार छलेर ल्याइएका सामानसहित ४ जना पक्राउ
२०८३ साउन २२ | मध्यान्ह १२:०४ बजे
प्रधानमन्त्री कप महिला क्रिकेट : एपीएफ च्याम्पियन
२०८१ माघ १२ | मध्यान्ह ०४:१० बजे
मोरक्को भूकम्प : ज्यान गुमाउनेको सङ्ख्या दुई हजार जना नाघ्यो
२०८० भदौ २४ | बिहान ०७:०५ बजे






