काठमाडौँ, साउन २५ ।राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।राष्ट्रपति भवन शीतल निवासमा आज भएको सो भेटमा प्रधानमन्त्री ओलीले तुर्कमेनिस्तानमा हालै सम्पन्न भएको भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका बारेमा जानकारी गराउनुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

जगदुल्ला जलविद्युत् आयोजना : यसरी बदल्नेछ कर्णाली प्रदेशको आर्थिक हैसियत
२०८० फाल्गुन २० | बिहान ०८:११ बजे
यातायात व्यवसायीले १९ गतेदेखि देशैभरि सार्वजनिक यातायात ठप्प पार्ने घोषणा
२०८२ जेष्ठ १५ | बिहान १०:०२ बजे
नारायणगढ–मुग्लिन सडकका एघार पुल सञ्चालनमा
२०८० चैत्र ३० | बिहान ११:१२ बजे


