बाँके । बाँकेमा पेस्तोल तथा गोलीसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपालगंज उपमहानगरपालिका–९ बस्ने १७ वर्षीय किशोर समेत २ जनालाई गएराति प्रहरीले पक्राउ नेपालगंज उपमहानगरपालिका–४ बसपार्कबाट कटुवा पेस्तोल १ थान र गोली २ राउण्डसहित पक्राउ गरेको हो ।
नवलपुर टुडे
Related posts

पाँच दिनका लागि परराष्ट्रमन्त्री भारत प्रस्थान
२०८१ भदौ २ | मध्यान्ह ०१:०५ बजे
रूकुम पश्चिमको होटेलमा एक महिलाको घाँटी रेटेर हत्या, शङ्कास्पद एक व्यक्ति पक्राउ
२०८० कार्तिक १ | मध्यान्ह ०१:०७ बजे
वीरगञ्जस्थित बाल उद्यानको नामकरण परिवर्तन : अब शङ्खधर साख्वः उद्यान
२०८२ जेष्ठ २५ | बिहान ०७:०२ बजे


