भोजपुर । सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य सुधार गर्ने उद्देश्यले भोजपुरको टेम्केमैयुङ–९ लेखर्कमा पोषण सामग्री वितरण गरिएको छ । वडाले यहाँका लक्षित सुत्केरी महिलालाई पोषण सामग्री दिएको हो ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

पहिरोले निसीखोलाका १२ परिवार विस्थापित
२०८३ भदौ २२ | मध्यान्ह ०६:०५ बजे
पाकिस्तान : गिरफ्तारीमार्फत असहमति दबिएको आरोप
२०८२ चैत्र ८ | मध्यान्ह ०५:१२ बजे
एकीकृत समाजवादीको राष्ट्रिय परिषद बैठक आजदेखि सुरु
२०८० माघ १४ | बिहान ०७:१० बजे


