सिन्धुपाल्चोक, भदौ ११ । चौतारा साँगाचोकगढी नगरपालिका–१ गुन्सास्थित एक पशुपन्छी फार्ममा करेन्ट सर्ट भई आगलागी हुँदा ५० वटा बाख्रा मरेका छन् ।जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी माधवराज खरेलका अनुसार विमला श्रेष्ठको नाममा दर्ता विधान विधि कृषि पशुपन्छी फार्ममा बिहान आगलागी भएको हो । घटनास्थलमा खटिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा आगो निभाइएको थियो ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

राजावादीले आगजनी गरेको घरमा जलेर पत्रकार सुरेश रजकको मृत्यु
२०८१ चैत्र १५ | मध्यान्ह ०७:१२ बजे
मन्त्रिपरिषद् बैठकले गर्यो सचिवहरूको सरुवा
२०८० चैत्र १९ | मध्यान्ह ०५:१२ बजे
गुह्वेश्वरी क्षेत्रमा अतिक्रमण गरेर बनाइएका टहरा १५ दिनभित्र हटाउन मन्त्री आलेको निर्देशन
२०७८ माघ १६ | मध्यान्ह ०४:१० बजे


