काठमाडौँ, भदौ २५। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको अवस्थालाई आफूले नजिकबाट नियालिरहेको उल्लेख गर्दै विरोध प्रदर्शन शान्तिपूर्ण रूपमा गर्न आग्रह गर्नुभएको छ ।उहाँले आज सामाजिक सञ्जाल एक्समार्फत प्रदर्शनका क्रममा ज्यान गुमाएकाहरूप्रति दुःख लागेको उल्लेख गर्दै जीवन र सम्पत्तिको सुरक्षा तथा सम्मान गर्न आग्रह गर्नुभएको हो ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

सिरियाबाट फर्किएकी आईएससँग सम्बन्धित महिलामाथि अस्ट्रेलियामा आतंकवादसम्बन्धी अभियोग
२०८३ जेष्ठ १४ | मध्यान्ह १२:०२ बजे
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
२०८२ भदौ १७ | बिहान ०६:०५ बजे
बुढिनन्दामा सुधारिएको दुई मुखे फलामे चुलो वितरण
२०८२ बैशाख १५ | बिहान १०:०१ बजे


