कपिलवस्तु । महाराजगन्ज नगरपालिका वडा नं १ स्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक राम प्रसाद बेल्बासे सरुवा भएर अाउने बेल्बासेलाई स्वागत गरेको छ । यसै कार्यालयमा कार्यरत हिमनाथ घिमिरे बढुवा भएर प्रहरी निरीक्षक पदमा बढुवा हुनु भएकोमा हिन्दु युवा शक्ति कपिलवस्तुले बिदाइ र स्वागत गरेको छ ।
इलाका प्रहरी कार्यालय महाराजगन्जमा अाउनु भएका प्रहरी नायव निरीक्षक बेल्बासे र सरुवा भएको घिमिरेलाई माला लगाइ र मिठाइ खुवाएर हिन्दु युवा शक्ति कपिलवस्तुले स्वागत र विदाइ गरेको छ ।






