नवलपरासी । नवलपरासी कारागारबाट निस्केका कैदी कारागार फर्किन थालेका छन् । कारागारका जेलर विकल श्रेष्ठका अनुसार बुधबार कारागारबाट निस्किएका मध्ये १९ कैदी कारागार फर्किसकेका जेलर श्रेष्ठले बताए । ‘केही कैदीले फोन सम्पर्क गरेर हामी कारागार फर्किँदै छौँ भनेर जानकारी गराएका छन्’, उनले भने ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
२०८१ मंसिर १ | बिहान ०९:०८ बजे
भक्तपुरमा कार र मोटरसाइकल ठोक्किँएर दुर्घटना हुँदा पैदल यात्रीको मृत्यु
२०८० अशोज १८ | बिहान ११:०६ बजे
नवरात्रमा मात्रै खुल्ने खड्गदेवी मन्दिर अब सधैँ खुला गरिने
२०८१ असार ७ | मध्यान्ह ०२:०३ बजे


