काठमाडौँ, भदौ २७ । प्रतिनिधिसभाका सभामुख देजराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सरकार निर्माणका क्रममा विधिको शासन र संविधानवादबाट बाहिर जान नहुने बताउनुभएको छ । उहाँहरुले आज संयुक्त वक्तव्य जारी गरी आन्दोलनरत पक्षका माग सम्बोधन गर्दै अझ उन्नत, समृद्ध र बलियो लोकतन्त्रका लागि प्रतिबद्ध हुन सबैलाई अपिल गर्नुभएको छ ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

यती एअरलाइन्सले हासिल गर्यो अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड
२०८१ साउन ३० | मध्यान्ह ०२:०४ बजे
स्वामीकार्तिकमा राष्ट्रिय परिचयपत्र वितरण शिविर सञ्चालन हुने
२०८२ भदौ ११ | बिहान ०१:०५ बजेप्रदेशी भूमि यूएई बाट समानुपातिक तर्फ प्रेम राज ढकाल को नाम उमेदवारीमा सिफारिस
२०८२ पुस १० | मध्यान्ह ०६:०९ बजे

