राँझा (बाँके), भदौ २८ । ‘जेनजी’ आन्दोलनको क्रममा काठमाडौँमा ज्यान गुमाएका नेपालगञ्जका दुई युवकको दाहसंस्कार गरिएको छ ।नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोझी निवासी सुलभराज श्रेष्ठ र आयुष थापाको पार्थिव शरीरलाई नगर परिक्रमा पछि राप्ती नदीको सिधनियाघाटमा आज दाहसंस्कार गरिएको हो ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

फुलबारी युथ र भरतपुर ६ सेमिफाइनल प्रवेश
२०८२ जेष्ठ ५ | मध्यान्ह ०३:०२ बजे
जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति
२०८२ चैत्र १२ | मध्यान्ह १२:१२ बजे
इलाममा घरको जग खन्ने क्रममा ढिस्को खसेर पुरिँदा चार जनाको मृत्यु
२०८० बैशाख २३ | बिहान ०६:०१ बजे


