चितवन,भदौ २९। कारागार कार्यालय चितवनबाट फरार कैदीबन्दीमध्ये २३५ जना कारागारको सम्पर्कमा आएका छन् । गत बिहीबार सबै कैदीबन्दीको परिवार तथा आफन्तलाई सम्पर्क गरिएको थियो । सम्पर्क गरिएका कैदीबन्दी कारागार फर्कन थालेका हुन् ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

बलेवा विमानस्थलमा हवाई सेवा सञ्चालनको माग
२०८० चैत्र १० | मध्यान्ह ०१:१२ बजे
राष्ट्रपति पौडेलद्वारा चार राजदूत नियुक्त
२०८० साउन २२ | मध्यान्ह ०७:०४ बजे
यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
२०८१ भदौ १३ | बिहान ०६:०५ बजे


