कञ्चनपुर, भदौ ३०। जेनजी आन्दोलनका क्रममा कञ्चनपुर कारागारबाट बाहिरिएका २३९ कैदीबन्दी फिर्ता भएका छन् । कारागार कार्यालय कञ्चनपुरका निमित्त प्रशासक रामदत्त जोशीका अनुसार फिर्ता हुनेमा २२७ पुरुष र १२ महिला कैदीबन्दी रहेका छन् ।कारागारमा रहेका २८ जना भारतीय कैदीबन्दीमध्ये १० जनालाई मात्रै प्रहरीले पक्राउ गर्न सफल भएको छ । अझै १८ जना भारतीय कैदीबन्दी फरार रहेका छन् । कारागारमा ४७९ कैदीबन्दी रहेका थिए । जसमध्ये लागूऔषधका मात्रै १६९ जना रहेका छन् ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

पछिल्लो २४ घण्टामा २१९ जना कोरोना संक्रमित थपिए, दुई जनाको मृत्यु
२०७८ पुस ११ | मध्यान्ह ०३:०९ बजे
पत्रकार सम्मेलन बोलाएर उपस्थित भएनन् अधिकृत शाह
२०७८ साउन ४ | मध्यान्ह ०२:०४ बजे
बहिरंग सेवाको टिकट काट्न लाइनमा बसेका बिरामीको मृत्यु
२०८० फाल्गुन २७ | मध्यान्ह ०३:११ बजे


