पाटन (ललितपुर), असोज ३। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी रहेको छ । गत भदौ २२ र २४ गते भएको जेनजी प्रदर्शनपश्चात् आज पहिलोपटक भौतिक उपस्थितिमा कार्यसम्पादन बैठक पार्टी केन्द्रीय कार्यालय सानेपा बसेको हो ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय
२०८२ बैशाख ११ | बिहान ०९:०१ बजे
झापाको मेचीनगर र धुलावारीमा निर्माणाधीन खानेपानी ओभरहेड ट्याङ्कीहरूको निरीक्षण गर्दै: मन्त्री यादव
२०८१ मंसिर ८ | मध्यान्ह ०८:०८ बजे
‘गम्भीर अपराधलाई क्षमादानयोग्य बनाउन पाइँदैन’
२०८० साउन १९ | मध्यान्ह ०५:०४ बजे


