काठमाडौँ, असोज ६। सरकारले सामाजिक सुरक्षा परिचयपत्र नवीकरणका लागि समयावधिसम्म बढाएको छ । यसअघि सामाजिक सुरक्षा परिचयपत्र भदौ मसान्तभित्र नवीकरण गरिसक्नुपर्ने व्यवस्था रहेकामा त्यसलाई संशोधन गरी समयावधि बढाएर असोज मसान्त कायम गरिएको हो ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

१५ सहसचिवको सरुवा, कसको कहाँ ?
२०७९ साउन ४ | बिहान ०८:०४ बजे
सरकारको अर्बाै लुटिँदा पनि शासक र नेता मौन
२०८० मंसिर १७ | बिहान ०६:०८ बजे
यातायातका प्राविधिक प्रमुख ईन्जिनियर यादवका कारण सेवाग्रहीहरु आतंकित
२०८० भदौ २६ | मध्यान्ह ०५:०५ बजे


