काठमाडौँ, असोज ६। सर्वोच्च अदालतमा दसैँ बिदामा बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ गर्न बिहान ११ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म अदालत खुला रहने भएको छ ।दसैँ अवधिमा घटस्थापना, विजयादशमी, कोजाग्रत पूर्णिमा र शनिबारको दिनबाहेक अन्य दिनहरूमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

बेँसीसहर–चामे सडक दुई दिन बन्द रहने
२०८० फाल्गुन १९ | बिहान ११:११ बजे
परराष्ट्रमन्त्री डा. राणा न्युयोर्कमा
२०८१ अशोज ६ | बिहान ०७:०६ बजे
प्रतिनिधिसभाको बैठक फागुन ६ गतेसम्मका लागि स्थगित
२०७८ फाल्गुन ४ | मध्यान्ह ०१:११ बजे


