अकल्यान्ड, असोज ७। न्युजिल्याण्डमा एक आमालाई आफ्ना दुई छोराछोरीको हत्या गरेर उनीहरूको शव सुटकेसमा लुकाएको आरोपमा दोषी ठहर गरिएको छ। यो घटनाले देशलाई नै स्तब्ध बनाएको थियो। ४४ वर्षीया हाक्युङ लीलाई अकल्यान्ड उच्च अदालतले मंगलबार हत्याको अभियोगमा दोषी ठहर गरेको हो। एएफपी समाचार एजेन्सीका अनुसार, उनलाई आजीवन कारावासको सजाय हुन सक्छ।
उमेश रोकाया
Related posts

चितवन क्षेत्र नं २ को दुई वटा केन्द्रमा मतदान रोकियो
२०८० बैशाख १० | मध्यान्ह ०२:०१ बजे
नेपाल र पाकिस्तानबीचको क्रिकेट हेर्न जनकपुरमा २ बजेपछि विद्यालय बन्द
२०८० भदौ १३ | मध्यान्ह ०२:०५ बजे
त्रिवेणीस्थित गजेन्द्रमोक्ष धामबाट मुक्तिनाथ रथयात्राको शुभारम्भ
२०८१ चैत्र १८ | मध्यान्ह ०१:१२ बजे


