काँक्रेविहार (सुर्खेत), असोज १०। पौडी खेल्ने क्रममा खोलाले बगाउँदा जाजरकोटमा एकै घरका दिदीबहिनीको मृत्यु भएको छ ।स्थानीय समाकोट खोलामा आज दिउँसो पौडी खेल्न गएका कुशे गाउँपालिका–७ समाकोट जाजरकोटका धनबहादुर सिंहका छोरी १८ वर्षीया मीनाकुमारी र १५ वर्षीया गीताकुमारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

सातै प्रदेशमा भारी वर्षा, बाढी र पहिरोबाट सतर्क रहन आग्रह
२०८० असार ८ | बिहान ०७:०३ बजे
प्रदेश १ सांसद पुत्रको सवारी ज्यान मुद्दा : अस्पतालबाटै कट्यो जेल सजाय
२०७८ पुस २३ | बिहान ०६:०९ बजे
बर्दघाटमा लुम्बिनी प्रदेशकै चर्चित पालडाँडा कप २०८० पुरुष फुटबल प्रतियोगिता (भिडियोसहित)
२०८० माघ १३ | मध्यान्ह ०६:१० बजे


