काठमाडौँ, असोज १२। विगत केही सातादेखि सुनचाँदीको मूल्य निरन्तर वृद्धि भइरहेको छ । गत शुक्रबारको तुलनामा आज बजार खुल्दा सुनको मोल तोलामा रु ७०० र त्यति नै तौलको चाँदी रु ७० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख २३ हजार २०० तथा त्यति नै परिमाणको चाँदीको मूल्य रु दुई हजार ८१० निर्धारण भएको छ ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

दार्चुलामा जिप दुर्घटनामा परि एक जनाको मृत्यु, तीन जना घाइते
२०७९ फाल्गुन २३ | मध्यान्ह ०३:११ बजे
युवाको सक्रियतामा फोहोर संकलन ठाउँ बनाए
२०८१ चैत्र २४ | मध्यान्ह ०७:१२ बजे
मनमोहन सिंहको निधनमा भारतले साताव्यापी राष्ट्रिय शोक मनाउने
२०८१ पुस १२ | बिहान ०९:०९ बजे


