यी हुन् बाढीपहिरोमा परी मृत्यु भएका र बेपत्ता (नामावलीसहित)

काठमाडौं । लगातारको वर्षाका कारण आएको बाढीपहिरोमा परी देशभर ५३ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरी बलको विवरणअनुसार, असोज १७ र १८ गतेको वर्षा र त्यसपछि आएको बाढीपहिरोमा परी सातजना बेपत्ता भएका छन् ।

 

Related posts