सिराहा । सिराहाबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद भएको छ । सशस्त्र प्रहरी बलको गस्ती टोलीले आज बिहान भगवान गाउँपालिका–२ स्थित बलान नदी किनारबाट २१९ किलो ४०० ग्राम गाँजा बरामद गरेको हो ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

खुल्ला क्षेत्रमा जुवा खेल्दै जुवा बन्द गराउन लहानका प्रहरी प्रशासन असक्षम
२०८० अशोज २७ | मध्यान्ह ०२:०६ बजे
यू–१९ महिला फुटबल च्याम्पियनसिप साफमा नेपालको लक्ष्य उपाधि
२०७८ मंसिर २१ | बिहान ०७:०८ बजे
प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् विस्तार, आज ४ बजे शपथ तय (को–को बन्दैछन् त मन्त्री)
२०७८ जेष्ठ २७ | मध्यान्ह ०३:०२ बजे


