सुरुङ्गा (झापा), असोज २५। मानवसेवा आश्रममा आश्रित एक व्यक्तिको मृत्यु भएको छ । मानवसेवा आश्रम झापाको मेचीनगर नगरपालिका–४ मा सञ्चालित छ । शिवसताक्षी नगरपालिकाले उद्धार गरेर पठाएका ५३ वर्षीया आश्रेफुल मुस्लिमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । उहाँको आश्रममा सुतिरहेको अवस्थामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

नेपालको फुटबल विकासमा साउदी अरवले सहयोग गर्ने
२०७८ माघ ३ | मध्यान्ह १२:१० बजे
बाराको एक सुधार केन्द्रमा युवकको मृत्यु : ६ जना पक्राउ
२०८१ फाल्गुन २ | मध्यान्ह ०२:११ बजे
प्रदेश २ सरकारले ‘नो मास्क नो सर्भिस’ अभियान चलाउने
२०७८ भदौ २७ | मध्यान्ह ०१:०५ बजे


