कटारी (उदयपुर), असोज। उदयपुरमा टयाक्टरको ठक्करबाट आज एक वृद्धाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका–२ मोथिहाईस्थित भित्री कच्ची सडकमा मधेस प्रदेश ०१–००१ त २५६४ नम्बरको टयाक्टरले ठक्करदिँदा पैदलयात्री स्थानीय ७९ वर्षीया तेत्रीदेवी चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

आजको विदेशी मुद्राको विनिमयदर
२०७८ मंसिर १६ | बिहान ०८:०८ बजे
सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल–खावा सडक स्तरोन्नति थालियो
२०८२ चैत्र ८ | बिहान ०९:१२ बजे
नक्कली वडा अध्यक्ष बने बुद्धभुमीका काँग्रेस नेता राबेन्द्र सिंह
२०७८ अशोज २८ | मध्यान्ह ०६:०६ बजे


