काठमाडौँ, असोज २८। गएराति काठमाडौँको तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–३२ तीनकुनेस्थित सडकमा बा६८प ४१५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक कैलाली गोदावरी गाउँपालिका–८ घर भई काठमाडौँको बानेश्वर बस्ने २१ वर्षीय समिर चौधरीको मृत्यु भएको हो ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

शान्ती सुरक्षा प्रमुखलाई रानिसैन पिडित संघर्ष समिति द्वारा ज्ञापनपत्र बुझाए
२०८३ जेष्ठ २८ | मध्यान्ह ०९:०२ बजे
पश्चिम चितवनमा आज ६ घण्टा विद्युत् अवरुद्ध हुने, हप्ताभित्र समस्या समाधान गरिने
२०८२ साउन ११ | बिहान ०६:०४ बजे
वीरगञ्जबाट लागुऔषध गाँजासहित भारतीय नागरिक पक्राउ
२०८१ फाल्गुन ८ | मध्यान्ह ०३:११ बजे


