पाटन (ललितपुर), असोज २८। नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिइएको छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आज सुरु भएको बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले स्वास्थ्य समस्याका कारण आफू उपस्थित हुन नसक्ने कारण देखाउँदै उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी तोक्नुभएको हो ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

धार्मिक विद्यालयमा नमुना बन्दै पाल्पा रामपुरका ‘मदरसा आधारभूत नुरुल हुदा’
२०८० कार्तिक ५ | मध्यान्ह ०२:०७ बजे
सुदूरपश्चिममा गठबन्धनका उम्मेदवार विजयी
२०८० माघ ११ | मध्यान्ह ०८:१० बजे
नेप्से परिसूचक २४ अङ्कले ओरालो
२०८२ चैत्र ११ | मध्यान्ह ०४:१२ बजे


