नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को चोरमारा बजारमा यात्रुवाहक बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छभने दुई जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आज दिउँसो पश्चिमतर्फ जाँदै गरेको जिजे १४ जेड ६४६५ नम्बरको भारतीय बसले सोहीदिशातर्फ जाँदै गरेको प्रदेश ३–०२–०१० प ७२३० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा पछाडि बस्ने ३० वर्षीया अनिता चौधरीको मृत्यु भएको हो ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

धनगढी विमानस्थलबाट १७ महिला पक्राउ
२०८० बैशाख १२ | मध्यान्ह ०७:०१ बजे
वीरगञ्जबाट बंगलादेशी नागरिक पक्राऊ
२०८१ भदौ २७ | मध्यान्ह ०४:०५ बजे
क्षेत्रको व्यवस्था परिवर्तन गर्न मेरो जीत आवश्यक छ : मिश्र
२०७९ कार्तिक २९ | बिहान १०:०७ बजे


