भद्रपुर (झापा), कात्तिक २। यहाँस्थित बुद्धशान्ति गाउँपालिका–७ सुनमाईमा एक नवजात शिशु फेलापरेका छन् । सीमा आचार्यको घरको बरन्डामा अनुमानित ४–५ दिन उमेरको शिशु अलपत्र अवस्थामा फेलापरेकी हुन् ।आचार्यको घरमा भाडामा बस्दै आएका ताप्लेजुङ श्रीजगा गाउँपालिका–७ का ओमप्रकाश तुमिहाङ लिम्बूले बिहीबार राति करिब ९ः०० बजेतिर शिशु देखेपछि इलाका प्रहरी कार्यालय बुधबारेलाई जानकारी गराउनुभएको थियो ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

स्वामीकार्तिकको भाम देखि रुडिसम्म सडक अध्यक्ष रोकाया द्वारा उद्घाटन
२०८२ बैशाख १२ | मध्यान्ह ०९:०१ बजे
कृषि सामग्री कार्यालय जनकपुरधामद्वारा ४३ करोडको रासायनिक मल बिक्री
२०८२ चैत्र १६ | मध्यान्ह ०५:१२ बजे
स्वदेशी फूलको मालामै यस वर्षको तिहार
२०७७ कार्तिक २१ | बिहान ०८:०७ बजे


