रामपुर (पाल्पा), कात्तिक ४ । जिलाको माथागढी गाउँपालिका–४ देउगीरमा कुटपिटबाट एक महिलाको हत्या भएको छ । गएराति १२ बजे झडेवा बस्ने ३७ वर्षका मिनबहादुर विश्वकर्माले कुटपिट गरी ७६ वर्षीया फूलमाया जिसीको हत्या गरेका हुन् ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना
२०८३ बैशाख २० | बिहान ०६:०१ बजे
आज साउनको तेस्रो सोमबार, सप्तरीको अकुरी महादेव मन्दिरमा भक्तजनको भीड
२०८१ साउन २१ | बिहान ०८:०४ बजे
मन्थली जिल्लाकै पहिलो बालमैत्री स्थानीय शासनयुक्त नगर
२०८२ भदौ १२ | मध्यान्ह ०२:०५ बजे


