गण्डकी, कात्तिक २१। काठमाडौँ उपत्यकाको प्राचीन नेवारी सभ्यता र संस्कृति झल्काउने भैरव मन्दिर पोखराको भैरवटोलमा रु एक करोड ७० लाख ८८ हजार ६१५ को लागतमा निर्माण भएको छ ।यही कात्तिक २६ गते मन्दिरमा कालभैरवको प्रस्तर प्रतिमा तान्त्रिक विधिबाट प्राणप्रतिष्ठा गरिने भैरव सांस्कृतिक संरक्षण समितिले जनाएको छ ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
२०८२ पुस २९ | बिहान १०:०९ बजे
थामी समुदायले कतिवटा धर्म मान्दै आएको छन ?
२०७८ साउन ३१ | मध्यान्ह ०९:०४ बजे
गणतन्त्र दिवसको मूल समारोह समितिबाट बालेनलाई हटाउन प्रधानमन्त्रीको निर्देशन
२०८२ जेष्ठ ५ | मध्यान्ह ०५:०२ बजे


