काठमाडौँ, कात्तिक २५ । नेपाली भेट्रान टेनिस खेलाडी रोहित सुनवारले दार्जिलिङ जिमखाना खुला टेनिस प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् ।नोभेम्बर १४ देखि १६ तारिखसम्म भारतको दार्जिलिङमा हुने प्रतियोगितामा सहभागी हुन रोहित भोलि जाँदैछन् । रोहितले भेट्रान ४५ वर्षमाथि पुरुष सिङ्गल्स र डबल्समा खेल्नेछन् । डबल्समा रोहितले स्थानीय जोली टार्गेनसँग मिलेर खेल्नेछन् ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

कांग्रेस महाधिवेशन : काठमाडौँको पालिका अधिवेशन आज
२०७८ अशोज १६ | बिहान ११:०६ बजे
कर्णाली प्रदेश सरकारले पठाएको राहत हुम्ला पुग्यो
२०८२ जेष्ठ ११ | बिहान ०६:०२ बजे
रुपन्देहीको तिलोत्तमामा दुई मजदुर समूहबीच झडप हुँदा एकको मृत्यु, ३ जना गम्भीर घाइते
२०८० अशोज २ | बिहान १०:०६ बजे


