काठमाडौँ, मङ्सिर ३ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारका प्राथमिकताबारे आज विभिन्न राजनीतिक दलसँग छलफल गर्दै हुनुहुन्छ । छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ः०० बजे हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।गत भदौ २७ गते प्रधानमन्त्री कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नेतर्फ आफूलाई केन्द्रित गरेको छ ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

भैरमपुरका आगलागी पीडितलाई थप राहत सामग्री हस्तान्तरण
२०८३ जेष्ठ २७ | मध्यान्ह ०३:०२ बजे
प्रतिव्यक्ति आय एक हजार ४५६ अमेरिकी डलर
२०८१ जेष्ठ १५ | मध्यान्ह ०३:०२ बजे
सिभिल सहकारीका पूर्वअध्यक्ष इच्छाराज तामाङविरुद्ध जिल्ला अदालत काठमाडौंमा थुनछेक बहस जारी
२०७८ पुस ९ | बिहान १०:०९ बजे


