पाटन (ललितपुर), मङ्सिर ४ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बस्ने भनिएको बैठकको मिति पुनःपरिवर्तन भएको छ ।पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिनुभएको जानकारी अनुसार आज दिउँसो २ः०० बजे पार्टी केन्द्रीय कार्यालय, बिपी स्मृति भवन ललितपुरमा बस्ने भनिएको बैठक यही मङ्सिर ६ गते शनिबार दिउँसो १ः०० बजे बस्ने भएको छ ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

गृह मन्त्रालयमा एकीकृत समाजवादीसहित तीन पार्टीको दाबी
२०७९ चैत्र ३ | बिहान ०७:१२ बजे
मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला
२०८३ जेष्ठ २४ | मध्यान्ह १२:०२ बजे
एयर इन्डियाका थप ३ जना पाइलट डोप परीक्षणमा फेल
२०८३ भदौ १ | मध्यान्ह ०१:०५ बजे


