झापा, मङ्सिर ५ । जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका भारत पश्चिम बङ्गाल राज्यको दार्जिलिङका कर्णबहादुर लिम्बूको मृत्यु भएको छ ।झापा जिल्ला कारागारका अनुसार उच्च रक्तचापका बिरामी लिम्बूको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा हल्का वर्षा, तराईमा हुस्सुको सम्भावना
२०८० मंसिर २२ | बिहान ०६:०८ बजे
घर घर जाऊ कांग्रेस जिताऊ अभियानमा अमित ठकुरी
२०७८ चैत्र ९ | मध्यान्ह ०९:१२ बजे
प्रचण्ड र माधव नियन्त्रित अस्थिरताका संवाहक रहेको ओलीको आरोप
२०७८ मंसिर २९ | मध्यान्ह ०१:०८ बजे


