काठमाडौँ, मङ्सिर ७ । बढ्दो माग र अन्तरराष्ट्रिय बजारमा मूल्य वृद्धिका कारण स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही वृद्धि भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु दुई लाख ४४ हजार ६०० निर्धारण भएको छ । गत शुक्रबार एक तोला सुन रु दुई लाख ४१ हजार ७०० मा कारोबार भएको थियो ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

नापी सर्वेक्षक घुससहित पक्राउ
२०८३ भदौ ३१ | मध्यान्ह ०१:०५ बजे
विश्वकप छनोटका लागि आज नेपालले अमेरिकाको सामना गर्ने
२०८० असार ५ | बिहान ०७:०३ बजे
लकडाउन पछि हुम्लाको दक्षिणी भेगमा खुल्न थाले विद्यालय
२०७८ साउन २२ | बिहान ०८:०४ बजे


