सशस्त्र प्रहरी बलमा प्रवक्ताको जिम्मेवारी मनिष थापालाई

यसअघि सूचना अधिकारी तथा प्रवक्ता सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौवजी ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा गएपछि थापाले यो जिम्मेवारी पाएका हुन् ।  

अब सशस्त्र प्रहरीसँग जोडिएका सूचनाबारे जानकारी लिन थापालाई मोबाईल नम्बर ९८५१२७२००७ र ईमेल spokesperson@apf.gov.np मा सम्पर्क गर्न सकिने सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

Related posts