धरान (सुनसरी), मङ्सिर १२ । तीव्र गतिको मोटर साइकल सडक किनारमा रोकिएको ट्रकमा ठोक्किँदा त्यसका चालकको मृत्यु भएको छभने सोही वाहनमा सवार अर्का एक जना गम्भीर घाइते भएका छन् ।धरान उपमहानगरपालिका–८ तीनकुनेस्थित सडक किनारमा रोकेर राखिएको प्रदेश १–०२–००१ ख ८७५७ नम्बरको ट्रकमा प्रदेश १–०३–००१ प १३२४ नम्बरको मोटरसाइकल गए राति ठोक्किँदा चालक इटहरी उपमहानगरपालिका–४ का २५ वर्षीय मञ्जिल लिम्बूको मृत्यु भएको हो ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

जंगली च्याउ खाँदा बुटवलमा १५ जना बिरामी
२०७९ असार १६ | मध्यान्ह १२:०३ बजे
एन बी अनजान गजल साँझ सम्पन्न
२०८१ पुस १३ | बिहान ११:०९ बजे
वीरदल गणद्वारा पर्यावरण जोगाउन बरहवा ताल किनारमा वृक्षारोपण
२०८० साउन ५ | मध्यान्ह ०६:०४ बजे


