तनहुँ, मङ्सिर १३ । पोखरा–मुग्लिन ३८ किलोमिटर सडकको पश्चिम (पोखरा–जामुने) खण्डमा १२ मध्ये ११ वटा पुल निर्माण भएका छन् ।सडक आयोजना कार्यालयका अनुसारम्याग्देखोला, कुम्लेखोला, ठाडेखोला, सम्धीखोला, मूलखोला, फेदीखोला–१, फेदीखोला–२, रुदीखोला, हलेदीखोला, कालीखोला र कास्कीको कोत्रेखोलामा पुल निर्माण भएका हुन् । उक्त खण्डमा १०५ वटा कल्भर्ट पनि निर्माण भएका छन् ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

अमेरिकाकाे विराेधपछि पेट्रो–ट्रम्प टकराब : वाकयुद्ध चर्कियो
२०८२ पुस २४ | मध्यान्ह ०३:०९ बजे
सिरहा गोलबजारमा खुलेयाम यौनधन्दा, प्रहरी प्रशासन मौन
२०७९ भदौ २२ | मध्यान्ह ०३:०५ बजे
दाङमा १० जना जुवाडे पक्राउ
२०८१ कार्तिक ५ | मध्यान्ह १०:०७ बजे


