काठमाडौँ, मंसिर १३। नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलोपटक विदेशी खेलाडीले कप्तानी गर्दैछन् । आज दक्षिण अफ्रिकाका पूर्वअलराउन्डर वायन पार्नेलले जनकपुर बोल्ट्सको कप्तानी सम्हालेका हुन् ।यसअघिका नियमित कप्तान अनिल साहलाई अन्तिम ११ समेत नसमेटेको जनकपुरले पार्नेललाई कप्तानीको जिम्मेवारी दिएको हो । पार्नेलले कप्तानी सम्हाल्दै एनपिएल इतिहासमै पहिलो विदेशी खेलाडी बने ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

केपि ओली सरकारको चुनाबीमुखी पाँच बजेट
२०७८ जेष्ठ १५ | मध्यान्ह ०७:०२ बजे
प्रमुख दलहरूको सहमतिमा संविधान संशोधन गरिन्छ : सञ्चारमन्त्री
२०८१ पुस १३ | मध्यान्ह ०३:०९ बजे
निस्कोटमा बल्ल हट्यो पानीका लागि पालो कुनुपर्ने समस्या
२०८२ साउन ११ | बिहान ०८:०४ बजे


