चितवन । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचारका क्रममा बकुहर अस्पतालमा मृत्यु भएको हो ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

लोक दोहोरी फाटमा प्रकाश र बिनोदले फेरि ल्याए सबैलाई रुवाउने गित ‘पागल मान्छे’…
२०७९ पुस २ | मध्यान्ह ०१:०९ बजे
नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयन शमशेर राणाको निधन
२०७९ माघ २२ | बिहान ०८:१० बजे
पर्यटन नीति एकातिर, बजेटको बाटो अर्कैतिर
२०८३ साउन २४ | बिहान ०८:०४ बजे


