काठमाडौँ, मंसिर २१। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।शीतल निवासमा आज आयोजित कार्यक्रममा आयोगका अध्यक्ष तपबहादुर मगरले राष्ट्रपति पौडेलसमक्ष सो प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । आयोगले नेपालको संविधानको धारा २९४ बमोजिम राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन बुझाउनुपर्ने व्यवस्थाअनुसार सो प्रतिवेदन पेस गरिएको हो ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

धनगढी–दिपायल द्रुतमार्ग धमाधम कालोपत्र हुँदै
२०८० चैत्र २२ | बिहान ०९:१२ बजे
अमेरिकाले आक्रमण रोकेपछि इरानले स्ट्रेट अफ होर्मुजमा नियन्त्रण बलियो बनायो
२०८३ बैशाख १० | मध्यान्ह ०४:०१ बजे
सिक्लेसमा ठेलो हान्ने मेला
२०८१ पुस २९ | मध्यान्ह १२:०९ बजे


