काठमाडौँ, मंसिर २३ । प्रधानमन्त्री सुशीला कार्कीसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।सिंहदरबारमा आज भएको भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts
२०७८ मंसिर १८ | मध्यान्ह ०१:०८ बजे
गण्डकी लोकताराको उपाधि बागलुङका प्रेम विकलाई
२०८२ असार ८ | बिहान ०८:०३ बजे
बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन अभियानमा हिमाली
२०८३ असार १६ | मध्यान्ह ०४:०३ बजे


