काठमाडौँ, मंसिर २५ । सर्लाहीको विष्णु गाउँपालिका–६ बाट नेपाली एक हजार दरका ९५ थान नक्कली नोटसहित एक जना पक्राउ परेका छन् ।‘अनटेष्ट’ लेखिएको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा जिल्लाकै कौडेना गाउँपालिका–५ छपकैयाका ३० वर्षीय फिरोज खानलाई उक्त नोटसहित पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

चितवनमा वन्यजन्तु पर्यटन प्रवर्द्धन गर्न ‘सफारी मार्ट’
२०८३ बैशाख १२ | मध्यान्ह ०२:०१ बजे
बाजुरामा चट्याङ्ग लागेर एक महिला घाइते ५ पशु चौपाया मृत्यु
२०८१ अशोज ९ | बिहान १०:०६ बजे
आज यी दुई प्रदेशमा हल्का वर्षाको सम्भावना
२०८२ माघ २४ | बिहान ०६:१० बजे


