काठमाडौँ, पुस १ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई रु १० हजारका दरले जरिवाना गरेको छ । विभागले उद्योग तथा फर्मको अनुमगनका क्रममा सोमबार काठमाडौँका विभिन्न ठाउँमा स्थलगत निरीक्षण गरेको थियो ।स्थानीय प्रशासन, उपभोक्ता अधिकारकर्मीसहितको अनुमगनका क्रममा विभागले सुमेस ग्लास टेडर्स गोंगबु, कृष्णा टायल एण्ड सेनिटरी हाउस, आर एन टेडर्स, युनिभर्सल होम सोलुसन प्रालि र सिरक डसना पसललाई जनही रु १० हजारका दरले जरिवाना गरेको हो ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व सङ्कलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
२०८३ असार १३ | मध्यान्ह ०४:०३ बजे
शरण खोज्नेहरूको उमेर जाँच्न एआई फेसियल रिकग्निशन प्रयोग गर्दै बेलायत
२०८३ जेष्ठ १५ | मध्यान्ह ०३:०२ बजे
शुक्रबारबाट एसईईको प्रश्नपत्र छपाइ शुरू
२०७८ फाल्गुन १८ | बिहान ०७:११ बजे


