काठमाडौँ, पुस १३। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ ।आसन्न निर्वाचनको तयारी, समानुपातिक उम्मेदवारको सूची एवं समसामयिक राजनीतिक परिस्थितिका विविध विषयमा छलफल गर्न यही पुस १४ गते बस्नेगरी बैठक अह्वान गरिएको सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

डब्ल्युएचओको चेतावनी : तत्काल डेल्टा भेरियन्ट रोक्न नसके ठूलो क्षति हुन सक्ने
२०७८ साउन १६ | मध्यान्ह ०३:०४ बजे
४ दिने भारत भ्रमण पुरा गरी प्रधानसेनापति शुक्रवार स्वदेश फिर्ता
२०७८ कार्तिक २७ | बिहान ०६:०७ बजे
संखुवासभा जेलमाको सीसीटीभी फुटेजमा कैदीलाई प्रहरीले कुटेको दृष्य, असईसहित १० जना नियन्त्रणमा
२०८० साउन २६ | बिहान ०६:०४ बजे


