काठमाडौँ, पुस १४।नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले यसअघि सांसद र मन्त्री भइसकेका नेतालाई प्रतिनिधिसभाको समानुपातिक सूचीमा नराख्ने निर्णय गरेको छ ।पार्टीका शीर्ष नेतृत्वबीचको सहमतिअनुसार यसअघि प्रतिनिधिसभामा प्रत्यक्ष वा समानुपातिकबाट सांसद भएका र राष्ट्रियसभा सदस्य भइसकेकालाई समानुपातिकको सूचीमा समावेश नगरिने सो पार्टीका मुख्यसचिव गणेशमान पुनले राससलाई जानकारी दिनुभयो ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

आज यी प्रदेशमा हुनेछ वर्षा
२०८२ बैशाख २० | बिहान ०६:०१ बजे
स्विडेनमा गोलीकाण्डमा १० जनाको मृत्यु
२०८१ माघ २३ | मध्यान्ह ०२:१० बजे
‘प्रचण्ड’ नेतृत्वको सरकारबाट एमालेका मन्त्रीहरूले राजीनामा दिने
२०८१ असार १८ | बिहान ०९:०३ बजे


