काठमाडौँ, पुस १५। पूर्वराष्ट्रपतिद्वय डा रामवरण यादव र विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरण यादवको निवास लाजिम्पाटमा आज भएको भेटमा वर्तमान राजनीतिक अवस्थाको विषयमा छलफल भएको पूर्वराष्ट्रपति भण्डारीको सचिवालयले जनाएको छ ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
Related posts

एमालेको केन्द्रीय कमिटी बैठक एक दिनपछि सर्यो
२०७८ साउन २४ | बिहान १०:०४ बजे
फौजदारी कसुरमा ६ महिना कैद सजाय पाएका चौधरी फरार सूचीमा, पक्राउ गर्न प्रहरीलाई दबाब
२०७९ माघ १७ | बिहान ०९:१० बजे
सर्वोच्चको आदेशको सम्मान गर्दै पार्टी एक ढिक्का भई अगाडि बढ्न योगेश भट्टराईको आह्वान
२०७८ असार २८ | मध्यान्ह ०३:०३ बजे


